पोखरा महानगरपालिका २७ लेखनाथबाट प्रहरीले लागूऔषध गाँजा सहित २ जनालाइ पक्राउ गरेको छ।
लेखनाथको ज्यामिरेकुनामा गाँजा बिक्रीबितरण गरेका आरोपमा प्रहरीले अर्घौचोक बस्ने सन्दिप बिक र कालीगण्डकीमा बस्ने किशोर तिमिल्सिनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका कास्कीका प्रबक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय हंशपुर कास्कीबाट खटिएको गस्ति टोलीले उनीहरु सवार मोटरसाइकल चेकजाँच गर्ने क्रममा २० ग्राम लागूऔषध गाँजा फेला पारेको थियो ।
उनीहरुको घर र कोठा खानतलासी गर्दा सन्दिप बिकको कोठाबाट थप १ किलो ४४० ग्राम लागूऔषध गाँजा प्रहरीले फेला पारेको प्रबक्ता हमालले बताए ।

Related