कस्तो होला तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /५ भाद्र २०७७, शुक्रबार ०९:०१ , प्रकाशीत मेष– प्राय हरकार्यमा बिघ्नबाधा खडा हुने । वृष– अधिकांश समय मानसिक बेचैनीमा बित्ने । मिथुन– मनमा प्रसन्नताको बहार छाउने । कर्कट– आर्थिक कारोबारमा नोक्सानी सहनु पर्ने । सिंह– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने । कन्या– अनावश्यक ठाउँमा धननाश भएर जाने । तुला– अनायासै अर्थ जमिन लाभको शुभ योग । वृश्चिक– कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने । धनु– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने । मकर– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने । कुम्भ– थालेका कार्यले सफलताको मार्ग पक्रिने । मीन– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– प्राय हरकार्यमा बिघ्नबाधा खडा हुने ।
वृष– अधिकांश समय मानसिक बेचैनीमा बित्ने ।
मिथुन– मनमा प्रसन्नताको बहार छाउने ।
कर्कट– आर्थिक कारोबारमा नोक्सानी सहनु पर्ने ।
सिंह– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कन्या– अनावश्यक ठाउँमा धननाश भएर जाने ।
तुला– अनायासै अर्थ जमिन लाभको शुभ योग ।
वृश्चिक– कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।
धनु– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
मकर– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
कुम्भ– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मीन– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
Related