गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ हजार ८ सय ४४
"गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ४४ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार नयाँ संक्रमितमा नवलपरासी पूर्वमा १९, बागलुङ, मोरङ र चितवनमा १/१ जना रहेका छन् । योसँगै गण्डकीमा संक्रमितको संक्रमितको संख्या १ हजार ८ सय ४४ पुगेको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय ४४ पुगेको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
Related