१६ जना संक्रमित मध्ये ३ जना प्रहरी, १ जना बैंकका, १ जना मालपोतका कर्मचारी र ३ जना होम क्वारेन्टिनमा बसेकाहरुमा कोरानो संक्रमण देखिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत हरीलाल आर्चायले जानकारी दिए ।
बाँकी १० जना पनि संक्रमितको सम्पर्कका व्यक्ति हुन् । संक्रमित ३ प्रहरी गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा कार्यरत छन् ।
बैंकका संक्रमित बैंक अफ काठमाडौं खैरेनीटारकी कर्मचारी हुन् / अर्को एक जना गरिमा विकास बैंकका कर्मचारीका आफ्न्त हुन् ।
संक्रमितसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ शुरु गरेको महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ।
उनीहरु सगँ सम्र्पकमा आएका सबैलाई होमक्वारेन्टिनमा बस्न समेत महानगरले अनुरोध गरेको छ ।
अहिले सम्म पोखरामा २ सय ५९ जनालाई कोरोना संक्रमण देखिएको छ ।
पोखरामा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Related