कोरोना संक्रमणबाट ६ वर्षीय बालिकासहित थप ९ जनाको मृत्यु शुभेच्छा न्यूज /६ भाद्र २०७७, शनिबार १६:५३ , प्रकाशीत नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमणबाट एक ६ वर्षीय बालिकासहित थप ९ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ४६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। आज ज्यान गुमाउनेमा सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जना छन्। ज्यान गुमाउने सुनसरीकी एक काेराेना संक्रमित ६ वर्षकी बालिका हुन्। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमणबाट एक ६ वर्षीय बालिकासहित थप ९ जनाको मृत्यु भएको छ।
योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ४६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
आज ज्यान गुमाउनेमा सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जना छन्।
ज्यान गुमाउने सुनसरीकी एक काेराेना संक्रमित ६ वर्षकी बालिका हुन्।
Related