सुनसरीको कोशी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ ।
शनिबार दिउँसो घरमै बसिरहेको बेला वडाध्यक्ष यादवको हृदयाघातका कारण मृत्यु भएको हो ।
हृदयाघात भएपछि उनलाई उपचारका लागि अस्पताल पुर्याइएपनि कोरोना भाइरसका कारण अस्पतालहरुमा भेन्टिलेटर अभावका कारण समयमै उपचार नभएपछि वडाध्यक्ष यादवको मृत्यु भएको बताइएको छ ।
उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Related