• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरपालिका दलका सचेतक लामिछानेद्धारा सहयोग गर्न र भेदभाव नगर्न आग्रह

  •    शुभेच्छा न्यूज  /८ भाद्र २०७७, सोमबार १०:३८ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेले आपत विपद्मा पर्दा सहयोग गर्नुपर्ने भन्दै कसैप्रति भेदभाव नगर्न आग्रह गरेका छन् ।

    एकले अर्काेलाई सहयोग गर्ने भावना राखौं, उनले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ यसले हाम्रो मानवीयता झल्काउँछ ।

    आफू र आफ्नो परिवारमा कोरोना लाग्दा जस्तो माया र सहयोग चाहन्छौं त्यस्तै माया र सहयोग अरुका लागि पनि आवश्यक पर्ने

    भएकाले त्यसतर्फ ध्यान दिन भनिएको छ ।

    कोरोना संक्रमणपछिको अवस्थामा केन्द्रीत रहेर निकालिएको विज्ञप्तिमा कोरोनाबाट संक्रमित हुने र निको हुने क्रम चलिरहेको भन्दै

    नआत्तिन आग्रह गरेका छन् । टोल÷टोल र समाजमा फैलिएको त्रास गलत भएको उल्लेख छ ।

    विज्ञप्तिमा विश्वमा ठूलो पदधारण गरेका व्यक्तिहरु पनि संक्रमित भई निको भएर घर फर्केको र कोरोनाले ठूलो वा सानो नभन्ने

    भन्दैसचेत बन्दै सुरक्षित रुपमा घरमा बस्न अनुरोध गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.