पोखरामा १ सहित गण्डकी प्रदेशमा २ जना कोरोना संत्रमित थपिए शुभेच्छा न्यूज /८ भाद्र २०७७, सोमबार १६:१४ , प्रकाशीत गण्डकी प्रदेशमा सोमबार दिउसो थप २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २ जना संक्रमितहरु थपिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका – २९ की २० वर्षीया महिला र नवलपुर गैडाकोट-१२ का ४७ वर्षीय पुरुषमा सक्रमण पुष्टि भएको हो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९० पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय १९ पुगेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गण्डकी प्रदेशमा सोमबार दिउसो थप २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २ जना संक्रमितहरु थपिएका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका – २९ की २० वर्षीया महिला र नवलपुर गैडाकोट-१२ का
४७ वर्षीय पुरुषमा सक्रमण पुष्टि भएको हो ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९० पुगेको छ ।
प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय १९ पुगेको छ ।
Related