• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जा अस्पतालका ७१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

"कन्ट्याक्ट ट्रेसिङमा परेका स्वास्थ्यकर्मी र कर्मचारी सहित ७१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ "
  •    शुभेच्छा न्यूज  /८ भाद्र २०७७, सोमबार १७:४५ ,  प्रकाशीत
  • जिल्ला अस्पताल स्याङ्जाका कन्ट्याक्ट ट्रेसिङमा परेका स्वास्थ्यकर्मी र कर्मचारी सहित ७१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

    अस्पतालमा उपचाररत एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै गत मंगलबारदेखि अस्पताल सिल गरि सवैको स्वाब परिक्षणका लागि लिइएको थियो।

    कारागारमा बस्दै आएका ६० वर्षीय ती पुरुषमा ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल पु¥याउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    संक्रमितका उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका बिरामी, बिरामी कुरुवा, क्यान्टिन संचालक, सुरक्षाकर्मी

    लगायतको कन्ट्याक्ट ट्रेसिङपछि गरिएको ७१ जनाको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेनडेण्ट डा. शुशिल मरासीनीले जानकारी दिए ।

    सेल्फ क्वारेन्टाइनमा बसेका ७१ जनाको नमूना स्वाब संकलन गरी प्रादेशिक कार्यालय पोखरा पठाइएकोमा आइतबार साँझ उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

    अस्पतालको निर्मलीकरणसहित सम्बन्धित चिकित्सक टोलीलाई सेल्फ क्वारेन्टाइनमा बस्नेगरी एक साताका लागि सिल गरिएको थियो।

    मंगलबार समयावधि सकिने भएपनि सोमबारदेखि नै सेवा उपलब्ध गराइने अस्पतालका प्रवक्ता डा. अन्जु अर्यालले जानकारी दिइन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.