• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा लामेआहालमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचाहन खुल्यो

  •    शुभेच्छा न्यूज  /९ भाद्र २०७७, मंगलवार ११:५५ ,  प्रकाशीत
  • पोखराको लेखनाथ लामेआहालस्थित वेवारिसे अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।

    सोमबार पोखरा महानगरपालिका -३२ लामेआहालस्थित सडक छेउको प्रतिक्षालयमा वेवारिसे अवस्थामा फेला परेको शव तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका -८ वस्ने अन्दाजी ५० वर्षीया सिता परियारको भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    कपडाले बेरिएको अवस्थामा फेला परेको उक्त शवको मुख र नाकबाट रगत बगेको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर

    गरेकोमा इलाका प्रहरी कार्यालय डांडाकोनाक बाट खटिएको प्रहरीको टोलीले शवलाई पोष्ट मार्टमका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।

    प्रहरीका अनुसार शवको पोष्टमार्टम रिपोर्ट आइनसकेको कारण महिलाको हत्या हो या अन्य कारण खुलिनसकेको छैन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.