• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा ४ कोरोना संक्रमित थपिए , गण्डकीमा संक्रमित संख्या १८ सय ९५

"दुई जना कन्ट्रयाक टे«सिङको आधारमा पहिचान  "
  •    शुभेच्छा न्यूज  /९ भाद्र २०७७, मंगलवार ०९:१७ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा थप चार जना कोरोना संक्रमित थपिएका छन् ।

    क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा नं. १३ का दुई जना पुरुष, वडा नं. २८ का एक पुरुष र वडा नं. २९ का एक महिला गरी चार जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

    कोरोना पुष्टि भएका वडा नं. १३ का दुई जना भारतबाट आई क्वारेन्टाइनमा बस्दै आएका हुन् । अन्य दुई जना कन्ट्रयाक टे«सिङको आधारमा पहिचान भएका हुन् । उनीहरुमध्ये एक जना पत्रकार रहेको बताईएको छ ।

    सबै संक्रमित व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । मंगलबार थपिएका ४ जनासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ सय ९५ पुगेको छ ।

    गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १६ सय ३९ रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.