पोखरा भलामका आशिषको मोटरसाइकल दुर्घटनामा परेर निधन शुभेच्छा न्यूज /९ भाद्र २०७७, मंगलवार ११:४९ , प्रकाशीत सवारी दुर्घटनामा परेका पोखरा महानगरपालिका वडा नम्बर २० भलाम निवासी आशिष गौतमको सोमबार बिहान निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परेर पोखराको मनिपाल अस्पताललमा उपचाररत उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । २८ बर्षीय आशिष शनिबार बेलुकी साढे ६ बजेतिरको समयमा ग १४ प २१३७ नम्बरको मोटरसाइकलमा सवार रहँदा आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उनको टाउको, ढाँड, घुँडामा चोट लागेको थियो भने गम्भिर अवस्थामा मनिपाल अस्पतालमा लगिएको थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
सवारी दुर्घटनामा परेका पोखरा महानगरपालिका वडा नम्बर २० भलाम निवासी आशिष गौतमको सोमबार बिहान निधन भएको छ ।
मोटरसाइकल दुर्घटनामा परेर पोखराको मनिपाल अस्पताललमा उपचाररत उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
२८ बर्षीय आशिष शनिबार बेलुकी साढे ६ बजेतिरको समयमा ग १४ प २१३७ नम्बरको मोटरसाइकलमा सवार रहँदा आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
उनको टाउको, ढाँड, घुँडामा चोट लागेको थियो भने गम्भिर अवस्थामा मनिपाल अस्पतालमा लगिएको थियो ।
Related