नेकपा केन्द्रीय सदस्य देवकोटालाई पितृ शोक शुभेच्छा न्यूज /१० भाद्र २०७७, बुधबार २१:३३ , प्रकाशीत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय कमिटी सदस्य, संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटालाई पितृ शोक परेको छ । देवकोटाका पिता कास्कीको अन्नपूर्ण गाउँपालिका लुम्रे निवासी देवीप्रसाद देवकोटाको आज विहान ४ बजे आफ्नै निवासमा १०३ वर्षको उमेरमा निधन भएको हो । स्व.देवकोटाको आजनै परिवारजनले अन्तिम मृत्यु संस्कार लुम्लेमै गरेका छन् । देवकोटाका दुई छोरा मध्ये अर्का शिवभक्त राष्ट्रिय माध्यमिक विद्यालय पोखरामा शिक्षक छन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय कमिटी सदस्य, संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटालाई पितृ शोक परेको छ ।
देवकोटाका पिता कास्कीको अन्नपूर्ण गाउँपालिका लुम्रे निवासी देवीप्रसाद देवकोटाको आज विहान ४ बजे आफ्नै निवासमा १०३ वर्षको उमेरमा निधन भएको हो ।
स्व.देवकोटाको आजनै परिवारजनले अन्तिम मृत्यु संस्कार लुम्लेमै गरेका छन् ।
देवकोटाका दुई छोरा मध्ये अर्का शिवभक्त राष्ट्रिय माध्यमिक विद्यालय पोखरामा शिक्षक छन् ।
Related