देश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिने १ जना हवल्दारसहित ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीक सिंह राठौरका अनुसार उनीहरूमध्ये १ जना हवल्दार, २ जना प्रहरी जवान र १ चालक हुन् । उनीहरू मुख्यमन्त्रीको स्कर्टिङमा खटिँदै आएका थिए ।
मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको पीसीआर स्वाब परीक्षण गर्ने क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको राठौरले जानकारी दिए ।
५ दिनअघि पनि इलाका प्रहरी कार्यालय बुटवलका १ जना प्रहरीमा संक्रमण देखिएको थियो । उनीहरू सबैजना आइसोलेशनमा छन् ।

Related