नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिनै लाग्दा देशभर उनलाई दोहोर्याउन आवाज उठेको छ ।
यसैबिच सामाजिक संजालमा कुलमानको फेक एकाउन्ट खोलेर गलत सूचना प्रवाह भएपछि उनले आफ्नो बारेमा गलत सूचना दिइएको भन्दै उक्त समाचारको खण्डन गरेका छन् ।
फेक ट्वीटर अकाउन्टबाट मंगलबार कुलमानलाई पुन प्राधिकरणको प्रमुखका रुपमा नियुक्ती गरिएको भन्दै उनकै नामको फेक ह्याण्डलबाट गरिएको ट्विट भाइरल बन्यो ।
राष्ट्रिय मिडियाहरुले समेत बिना पुष्टि सोही ट्वीटलाई आधार बनाउँदै समाचारहरु तयार गरेपछि कुलमान स्वयमले नै
नामक ट्वीटर ह्यान्डलबाट घिसिङले आफ्नो नभएको प्रतिक्रिया दिएका छन् ।

Related