• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँमा मृत अवस्थामा चितुवा फेला पर्यो

  •    शुभेच्छा न्यूज  /११ भाद्र २०७७, बिहीबार १०:२२ ,  प्रकाशीत
  • तनहुँको व्यास -५ पतेनिमा बुधबार बिहान मृत अवस्थामा चितुवा फेला परेको छ ।

    खेतमा मृत फेला परेको चितुवा करिब १ वर्षको रहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

    ‘मृत फेला परेको चितुवा भाले हो । प्रमुख बरालले भने ‘हेर्दा रोगी जस्तो देखिन्थ्यो । आफै मरेको जस्तो देखिन्छ ।’

    ‘एकदमै गन्हाएको अवस्थामा फेला परेको थियो, करिब ४-५ दिन अघि मरेको हुनुपर्छ’ बरालले थपे । स्थानिय विष्णु वाग्लेको खेतमा हिलै हिलो अवस्थामा उक्त चितुवा मृत अवस्थामा फेला परेको प्रमुख बरालले बताए ।

    उक्त चितुवा डिभिजन बन कार्यालय तनहुँको कार्यालय परिसरमा गाडिएको प्रमुख बरालले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.