थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,संक्रमितको संख्या ३५ हजार ५२९
"संक्रमितको संख्या ३५ हजार ५२९ "
तपाईको प्रतिक्रिया





नेपालमा विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो सँगै कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।
Related