पोखरामा भूकम्पको धक्का शुभेच्छा न्यूज /११ भाद्र २०७७, बिहीबार १८:४८ , प्रकाशीत पोखरामा भूकम्पको धक्का महशुस भएको छ । बिहीबार दिऊसो ५ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनलाइन संस्करणमा ३ दशमलव १ म्याग्नेच्युडको गएको उल्लेख गरेको । हेम्जा केन्द्रविन्दु भएर भूकम्प गएको उल्लेख छ । सानो र छोटो भएका कारण सबै महशुस गर्न नसकेको केन्द्रको भनाई छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा भूकम्पको धक्का महशुस भएको छ ।
बिहीबार दिऊसो ५ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनलाइन संस्करणमा ३ दशमलव १ म्याग्नेच्युडको गएको उल्लेख गरेको ।
हेम्जा केन्द्रविन्दु भएर भूकम्प गएको उल्लेख छ । सानो र छोटो भएका कारण सबै महशुस गर्न नसकेको केन्द्रको भनाई छ ।
Related