• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको सहकारीमा कार्यरत महिला कोरोना संक्रमण मुक्त

  •    शुभेच्छा न्यूज  /११ भाद्र २०७७, बिहीबार १२:४६ ,  प्रकाशीत
  • पोखरामा एक सहकारीमा कार्यरत महिलाले कारेरोना संक्रमण जितेकी छन्।

    पाखरा महानगरपालिका वडा नं ५ मा रहेको एक सहकारीमा कार्यरत महिलामा कोरोना संक्रमण देखिएपछि दुइसाता अघि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन।

    गत साउन २७ गते सहकारीमा कार्यरत महिलामा संक्रमण देखिएपछि सहकारी सिल गरि बन्द गरिएको थियो ।

    उनमा संक्रमण पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङका क्रममा उनका परिवारका १३ जना सदस्यहरुमा समेत संक्रमण देखिएको थियो।

    गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७७ पुगेको छ ।

    प्रदेशमा संक्रमण मुक्त भएर १ हजार ६ सय ६५ जना घर फर्किएका छन् ।

    गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.