पोखराबाट ज्यान मुद्दाका १७ वर्षदेखि फरार प्रतिवादी पक्राउ शुभेच्छा न्यूज /११ भाद्र २०७७, बिहीबार २१:१६ , प्रकाशीत १७ वर्षदेखि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको मादी गाँउपालिका- १० वार्चेका ५८ वर्षीय पसबहादुर गुरुङ रहेका छन् । उनलाई वार्चेबाटै आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । १८ जेठ २०६० मा कास्की जिल्ला अदालत सवारी ज्यान मुद्दामा २ वर्ष ११ महिना १५ दिन कैद सजाय तोकोको थियो । उनलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
१७ वर्षदेखि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको मादी गाँउपालिका- १० वार्चेका ५८ वर्षीय पसबहादुर गुरुङ रहेका छन् ।
उनलाई वार्चेबाटै आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
१८ जेठ २०६० मा कास्की जिल्ला अदालत सवारी ज्यान मुद्दामा २ वर्ष ११ महिना १५ दिन कैद सजाय तोकोको थियो ।
उनलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको जनाएको छ ।
Related