• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको अन्त्यष्टि

"महिलाको शबलाइ नेपाली सेनाको टोलीले पोखरा २८ मजुवामा ब्यवस्थापन "
  •    शुभेच्छा न्यूज  /११ भाद्र २०७७, बिहीबार १९:४५ ,  प्रकाशीत
  • कोरोना संक्रमणका कारण उपचारका क्रममा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मृत्यु भएको महिलाको अन्त्येष्टि गरिएको छ।

    बिहिबार बिहान मृत्यु भएकी पोखरा महानगरपालिका–१२ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको शबलाइ नेपाली सेनाको टोलीले पोखरा २८ मजुवामा ब्यवस्थापन गरेको हो।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहिबार बिहान ८ बजे मृत्यु भएको थियो।

    उनी करिब २ साता अघि बिरामी भएपछि पोखरास्थित रहेका अर्जना अस्पताल रानीपौवा, मणिपाल अस्पताल, कास्की सेवा अस्पताल हुदै पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुगेकी थिइन।

    उनको गत भाद्र ६ गते सेवा अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालका रुपमा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएको थियो।

    गण्डकी प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । कास्कीमा ३, स्याङ्जामा २, गोरखा, तनहुँ, बाग्लुङ र म्याग्दीमा १।१ जनाको मृत्यु भएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.