• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा आज पनि १ कोराना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु

"पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा हाल सम्म ६ जनको मृत्यु "
  •    शुभेच्छा न्यूज  /१२ भाद्र २०७७, शुक्रबार १४:०० ,  प्रकाशीत
  • पोखरामा उपचारका क्रममा १ कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ।

    शुक्रबाबार स्वासप्रस्वारमा समस्या उत्पन्न भएपछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा भर्ना भएका पुरुषको उपचारका क्रममा अपरान्ध सवा १२ बजे मृत्यु भएको अस्पताका निर्देशक अर्जुन आचार्यले बताए ।

    मृतक ५२ बर्षिय पुरुष पोखरा महानगरपालिका वडानं १६ का भएको उनले बताए । निर्देशक अचार्यका अनुसार मृतक पुरुष उच्च रक्तचाप र चिनीरोगका विरामी रहेका थिए ।

    बिहिवार समेत पोखरा १२ की एक महिलाको उपचारका क्रममा मृत्यु भएको थियो ।

    कोरोना संक्रमणका कारण पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा हाल सम्म ६ जनको मृत्यु भएको छ। गण्डकी प्रदेशमा भने हाल सम्म १० जनाको मृत्यु भएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.