पाहुना बसेका खेमराज मृत भेटिए शुभेच्छा न्यूज /१३ भाद्र २०७७, शनिबार १९:३९ , प्रकाशीत पर्वतको मोदी गाउँपालिका-५ पातिचौरका ३३ वर्षे खेमराज अधिकारी बाजुङको सिमलीखेतस्थित एक घरमा मृतावस्थामा भेटिएका छन् । उनी शुक्रबार साँझ ४ बजेतिर खसी खोज्न भनेर निस्केका थिए । घर फर्कन रात परेका कारण मोदी गापा ५ स्थित कर्णबहादुर कुँवरको घरमा बास बसेका थिए । शनिबार बिहान अबेरसम्म नउठेपछि कुँवर परिवारले हेर्दा उनी मृतावस्थामा भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । कुँवर परिवारले तत्काल प्रहरीलाई खबर गरेपछि सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेका छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पर्वतको मोदी गाउँपालिका-५ पातिचौरका ३३ वर्षे खेमराज अधिकारी बाजुङको सिमलीखेतस्थित एक घरमा मृतावस्थामा भेटिएका छन् ।
उनी शुक्रबार साँझ ४ बजेतिर खसी खोज्न भनेर निस्केका थिए । घर फर्कन रात परेका कारण मोदी गापा ५ स्थित कर्णबहादुर कुँवरको घरमा बास बसेका थिए ।
शनिबार बिहान अबेरसम्म नउठेपछि कुँवर परिवारले हेर्दा उनी मृतावस्थामा भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
कुँवर परिवारले तत्काल प्रहरीलाई खबर गरेपछि सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेका छ ।
Related