• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरेली युवाले सुरु गरे ´महामारीमा तपाईंसङ्गै हामी´ अभियान

  •    शुभेच्छा न्यूज  /१३ भाद्र २०७७, शनिबार ०९:१२ ,  प्रकाशीत
  • केही उत्साही पोखरेली युवाहरुले´महामारीमा तपाईंसङ्गै हामी´ भन्ने अभियान सुरु गरेका छन ।

    यहाँ बन्दाबन्दी भएपछी पेट पाल्न पनि धौधौ हुनेहरुलाई लक्षित गरि बिभिन्न स्थानमा फुड सेन्टर सन्चालन गरिएको छ।

    महामारिमा कोहि पनि भोकै बस्न नपरोस् भन्ने हेतुले गणतान्त्रिक चोकबाट सुरुभएको यो अभियान दोस्रो दिन बगरमा र आज तेस्रो दिन पोखरास्थित घारिपाटनमा पुगेको छ।

    यहाँ खाद्यान्न हुनेले खाद्यान्न दिएर जान्छन् भने नहुनेले लिएर जाने गर्दछन् । पोखराका विभिन्न स्थानमा चलाइएको फुड सेन्टरमा मास्क , सेनिटाइजर, चामल , दाल, नुन, तेल , चिनी लगायतका खाद्यान्नहरु उपलब्ध गराइएको छ ।

    महामारिमा पनि कोहि भोकै बस्न नपरोस् भन्ने हेतुले सन्चालित यस अभियानको (अनेरास्ववियू ) का केन्द्रिय नेता क्षितिज सापकोटाले अगुवाई गरिरहेका छन ।

    दैनिक ज्यालादारी मजदुरी गरेर हातमुख जोर्ने वर्ग निकै प्रभावित भएपछि उनीहरुलाई केही मात्रामा राहत मिलोस भनेर मोबाइल

    फुड बैंक (सेन्टर)को स्थापना गरिएको तत्कालिन अखिल क्रान्तिकारीका सचिव तथा अनेरास्ववियुका केन्द्रीय नेता क्षितिज सापकोटाले जानकारी दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.