• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

समुदायमा उच्च जोखिममा रहेकाहरूको परीक्षण गर्न नेता गगन थापाको आग्रह

"जोखिमयुक्त समूहको पहिचान गरी व्यापक परीक्षण गर्न सरकारसँग आग्रह  "
  •    शुभेच्छा न्यूज  /१४ भाद्र २०७७, आईतवार २०:४२ ,  प्रकाशीत
  • नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले जोखिमयुक्त समूहको पहिचान गरी व्यापक परीक्षण गर्न सरकारसँग आग्रह गरेका छन्।

    कन्ट्याक्ट ट्रेसिङका अतिरिक्त जोखिमयुक्त समूहको पहिचान गरी परीक्षण बढाउन उनले आग्रह गरेका हुन्।

    स्थानीय सरकारसँगको समन्वयमा जोखिमयुक्त समूहको पहिचान गरी निषेधाज्ञाको अवधिमा हजारौँको परीक्षण गर्न उनको आग्रह छ।

    जाखिमयुक्त क्षेत्रका बासिन्दालाई परीक्षण गर्दा थप जोखिम हट्ने उनले बताए। आफ्नै निर्वाचन क्षेत्र अन्तर्गतको बुढानीलकण्ठ नगरपालिकामा उच्च जोखिममा रहेकालाई परीक्षण गर्दा थप संक्रमण विस्तार हुन रोकिएको उनले तथ्य प्रस्तुत गरेका छन्।

    संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको साथै उच्च जोखिममा रहेका समूहको पनि पहिचान गरि परीक्षण गर्दा ५१४ जनामा ६५ जनामा पोजेटिभ देखिएको बताए।

    त्यसमध्ये जोखिमयुक्त व्यक्तिको पहिचान गरि परीक्षण हुँदा ३८ जना कन्ट्याक्ट ट्रेसिङमा नपरेका व्यक्ति भएको उनले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.