पोखरामा १ जना सहित गण्डकी प्रदेशमा थप १८ जनालाई कोरोना भाइरस संक्तमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १ का २८ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका १ का २८ वर्षीय पुरुष, नवलपरासीको देवचुली १५ का
२३ वर्षीय महिला, तनहुँको शुक्लागण्डकी नगरपालिका का २० वर्षीय महिला तथा स्याङ्जाको आँधाखोला गाउँपालिका वडा नम्बर
२ का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।
यस्तै लमजुङमा थप १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको बेसीसहर नगरपालिका वडा नम्बर २ का १ जना, ३ का २ पुरुष तथा २ महिला गरेर ४ जना, वडा नम्बर ७ का १ महिला तथा १ पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोही नगरपालिकाको वडा नम्बर ८ का ६ पुरुष तथा २ महिला र वडा नम्बर १० का १ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस सक्रमितको कुल संख्या २ हजार २ सय ६४ पुगेको छ ।
गण्डकी प्रदेशमा आज बिहानै ३६ जनालाई संक्रमण पुष्टि भएको थियो ।

Related