• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा २३ सहित गण्डकी प्रदेशमा ३५ कोरोना संक्रमित थपिए, पोखरामा एकैपटक २० प्रहरीमा संक्रमण

"संक्रमित मध्ये सबैभन्दा धेरै पोखरा १७ नम्वर वडाका "
  •    शुभेच्छा न्यूज  /१७ भाद्र २०७७, बुधबार ११:०३ ,  प्रकाशीत
  • पोखरामा एकैपटक २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    क्षयरोग उपचार केन्द्र पोखरा,भरतपुर अस्पताल चितवन र राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका २३ जना सहित गण्डकी प्रदेशमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमित मध्ये सबैभन्दा धेरै पोखरा १७ नम्वर वडाका छन् ।

    संक्रमितहरुमा २१ देखी ४२ बर्ष उमेर समुहका २० जना नेपाल प्रहरीमा कार्यरत पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।

    निर्देशक डा. शर्माका अनुसार पोखरा महानगरपालिका १४ का ३० र ५७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

    त्यसैगरी वडानं १३ का २७ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ।

    त्यस्तै गण्डकी प्रदेशका तनहुँमा १ , लमजुङमा ४ र नवलपुरमा ७ जनालाई कोरोना पुष्टि भएको छ ।

    योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार २ सय ४५ पुगेको छ।

    गण्डकी प्रदेशमा अहिले सम्म कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.