पोखरा महानगरपालिकामा १ सहित गण्डकीमा थप ४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ हजार २७७
"पोखरा महानगपालिकामा १ सहित "
तपाईको प्रतिक्रिया





गण्डकीमा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टिहुनेमा नवलपुर गौडाकोट, कावासोती र देबचुली नगरपालिकाका ११ जना रहेका छन् ।
त्यसै गरि पोखरा महानगरपालिका ८ बस्ने ६० बर्षीय पुरुष्मा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
चारैजना कन्ट्याकट ट्रेसिङमा पत्ता लागेका हुन् । यो सहित गण्डकीमा संक्रमितको संख्या २ हजार २७७ पुगको छ ।
Related