ललितपुरको पुल्चोकमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
निषेधाज्ञाको अवज्ञा गर्दै ललितपुरका स्थानीयबासीले रातो मच्छिन्द्रनाथको रथ तान्न खोजेपछि स्थानीयलाई तितरवितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।
पुल्चोकको दमकल चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ प्रहरीको अश्रुग्याँस प्रहारपछि रोकिएको छ ।

Related