• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बागलुङमा बढीको वितन्डा ;११ जनाको शव भेटियो

"पहिरोमा परि ३३ जना बेपत्ता भएको पछिल्लो जानकारी "
  •    शुभेच्छा न्यूज  /१८ भाद्र २०७७, बिहीबार १०:३४ ,  प्रकाशीत
  • बागलुङको ढोरपाटनमा पहिरोमा परि मृत्यु हुने ११ जनाको शव भेटिएको छ।

    घटना स्थालमा उद्धारमा खटिएका प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीका अनुसार शवको पहिचान हुन सकेको छैन ।

    पहिरोले पुरै गाउनै छेदविच्छेद भएकाले उद्धार स्थलमा पुग्न निकै कठिन भएको उनले सुनाए । पहिरोमा परि ३३ जना बेपत्ता भएको पछिल्लो जानकारी प्राप्त भएको भण्डारीले जानकारी दिए ।

    ढोरपाटन नगरपालिकाको वडा नं ६, ७, ८ र ९ मा पहरो गएको छ । भुकुन्डे, दुनेपोखरी र लाकुरीबोटमा गएरातीको अबिरल बर्ष पछि पाहिरो आउदा २५ भन्दा बढि घरमा क्षती पुगेको छ । मानविय, चौपाय र भौतिक क्षतीको पूर्ण विरण आइसेको छैन ।

    पहिरोले शव बगाएर सुकुर्दुङ खोलामा पुर्याएको अवस्थामा भेटिएका हुन् । बेपत्ता हुनेमध्य १३ जनाको परिचय खुलको छ ।

    बेपत्ताहरुको खोजी भैरहेको छ ।घटनास्थलमा प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा २५ प्रहरी र नेपाली सोनाका सेनानीको नेतृत्वमा ३० सैनिक घटना स्थल पुगिसेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.