पोखरा महानगरमा २९ सहित गण्डकीमा थप ३१ संक्रमित थपिए,संक्रमितको संख्या २ हजार ३ सय ८
"संक्रमितको संख्या २ हजार ३ सय ८ "
तपाईको प्रतिक्रिया





पोखरा महानगरपालिका सहित गण्डकीमा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परिक्षणमा पोखरा महानगरपालिकाका १२ वडाहरुमा २९ र तनहुँमा २ जना गरी ३१ संक्रमित थपिएका हुन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले पोखरा महानगरपालिकामा २९ र तनहुँमा २ सहित ३१ जना नयाँ संक्रमित थपिएको बताए ।
Related