क्रिएटिभ युवा क्लब भीरकोटको आयोजनामा खुला हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
मानव जीवनको सबैभन्दा सृजनशीलता भनेको सिक्न चाहनुनै हो भन्ने भनाइलाई आत्मसात गर्दै क्लवले हाजिरी जवाफ कार्यक्रमको आयोजना गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि सागर थापाले युवा शक्ति कुनै पनि देशको राजनैतिक¸ आर्थिक र सामाजिक परिवर्तनको संवाहक भएको बताए। उनले उर्जावान र गतिशिल युवाहरुबाट नै मुलुकको विकास र समृद्धी सम्भव रहेको बताए।
युवा शक्ति राष्ट्रको मेरुदण्ड भएकाले युवाको सर्वाङ्गिण विकास विना देशमा विकास र समृद्धी सम्भाब नहुने उनको भनाइ छ।
उनले मुलुकमा भएका हरेक राजनैतिक परिवर्तनमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताए। उनले विद्यार्थीलाई किताब मात्र घोक्ने परम्पराको अन्त्य गर्दै ब्यवहारिक र प्रयोगात्मक शैलीमा शिक्षण गर्नु पर्ने बताए।
बालोदय माविका प्राचार्य एवं प्याब्सनका केन्द्रिय सदस्य अमृत अर्यालले असहज अवस्थामा पनि युवाहरुले सृजनात्मक कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ब्याक्त गरे ।
उनले २१ औँ सताब्दीका युवाहरूले नै समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए।
कार्यक्रममा राजेश अर्याल, प्रकाश अर्याल,संसार अर्याल, डोलराज अर्याल, सुस्मा अर्याल, आयुष अर्याल, लक्ष्मण काफ्ले, दिपक काफ्ले, सुर्य बहादुर कुँवर, अंकित अर्याल लगाएत क्लबका सद्स्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो।
क्लवका अध्यक्ष संगम थापाको भएको कार्यक्रमको संचालन सचिव दिनेश अर्यालले गरेका थिए।

Related