नेपालमा ९ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २८० पुग्यो शुभेच्छा न्यूज /२० भाद्र २०७७, शनिबार १७:०१ , प्रकाशीत पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले प्रेस ब्रिफ्रिङमा दिएको जानकारी अनुसार ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो । मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी र नवलपरासीकी ३७ वर्षकी महिलाको कोरोना संक्रमणले मृत्यु भएको छ । यस्तै पर्साका ७५ वर्षका पुरुष, महोत्तरीका ७८ वर्षका पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले प्रेस ब्रिफ्रिङमा दिएको जानकारी अनुसार ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।
मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी र नवलपरासीकी ३७ वर्षकी महिलाको कोरोना संक्रमणले मृत्यु भएको छ ।
यस्तै पर्साका ७५ वर्षका पुरुष, महोत्तरीका ७८ वर्षका पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको हो ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।
Related