• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ट्राफिक कुटेको आरोपमा पक्राउ परेकालाई रिहाईको माग गर्दै प्रदर्शन

  •    शुभेच्छा न्यूज  /२२ भाद्र २०७७, सोमबार १४:३४ ,  प्रकाशीत
  • ललितपुरको पुल्चोकमा जवरजस्ती रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि पक्राउ परेका १६ जनाको रिहाइको माग गर्दै ललितपुरका युवाहरु प्रदर्शनमा उत्रिएका छन् ।

    रथ तान्ने क्रममा भएको झडपमा क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो ।

    पक्राउ परेकाहरुलाई तत्काल रिहाईका माग गर्दै सोमबार बिहान स्थानीय युवााहरुले जिल्ला प्रशाासन कार्यालय ललितपुर अगाडि प्रदर्शन गरेका हुन् ।

    गत बिहीबार केही युवाहरुले पुल्चोकबाट रातो मच्छिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको थियो ।

    झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । प्रहरीको हस्तक्षेप पछि आक्रोशित बनेका युवाले एकजना ट्राफिक प्रहरीलाई कुटेर घाइते बनाएका थिए ।

    ट्राफिक प्रहरी कुटेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो ।

    पक्राउ परेका १६ जनालाई प्रहरीले क्वारेन्टाइमा राखेकोमा २ जनामा भने कोरोना देखिएको छ ।

    प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाइएको जनाएको छ

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.