• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की काँग्रेसले वीपी जयन्ती मनाउने

  •    शुभेच्छा न्यूज  /२२ भाद्र २०७७, सोमबार २०:०४ ,  प्रकाशीत
  • नेपाली काँग्रेस कास्कीले बुधबार पार्टीका संस्थापक स्व. वीपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाउनका लागि कार्यक्रम तय गरेको छ ।

    कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र नगरसभापतिको सोमबारको संयुक्त बैठकले जन्मजयन्तीको अवसरमा बाढिपहिरोमा मृत्यु भएकाको परिवारलाई सहयोग गर्ने कार्यक्रम तय गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

    पार्टीका नेता पीडित परिवारमा पुगेर सहयोग हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको हो।

    बैठकले जय नेपाल मिनी मार्केटमा व्यवसाय संचालन गर्दै आएका व्यवसायीलाई घर भाडामा छुट दिने निर्णय गरेको छ ।

    आर्थिक संकटका बेला व्यवसायीलाई राहत पुगोस् भन्ने उद्देश्यले मार्केटभित्रका १४ वटा सटरलाई वैशाख र जेठ महिनाकको भाडा छुट दिने निर्णय गरेको हो ।

    बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.