• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१ हजार ७९७ जना निको

"१ हजार ७९७ जना निको "
  •    शुभेच्छा न्यूज  /२२ भाद्र २०७७, सोमबार १९:३४ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा ७०७ नमुना परिक्षण भएको छ ।

    कास्कीमा सबैभन्दा बढि ३२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि गोरखामा १८, नवलपुरमा १५, लमजुङमा १४ र तनहुँमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

    सबै भन्दा धेरै संक्रमित नवलपुर जिल्लामा भेटिएका छन् । नवलपुरमा ५६० जनामा संक्रमण देखिएकोमा हाल १९३ जना आइसोलेसनमा छन् । संक्रमितको संख्या दोस्रो स्थानमा रहेको कास्कीमा सक्रिय संक्रमितको संख्या भने सबैभन्दा बढि छ ।

    कास्कीमा ४७८ जनामा संक्रमण देखिएकोमा २४६ जना आइसोलेसनमा रहेको निर्देशनालयको तथ्याङक छ ।

    यस्तैगरि लमजुङमा १५७, तनहुँमा ६९, गोरखामा ५९, स्याङजामा २६, बाग्लुङमा २५, पर्वतमा ६, मनाङमा २, म्याग्दीमा १ र मुस्ताङमा शून्य संक्रमित छन् ।

    ५२ हजार ५९३ वटा नमुना परिक्षण गर्दा प्रदेशभर हालसम्म २६ सय जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जसमध्य १ हजार ७९७ जना निको भइसकेको निर्देशनालयको तथ्याङकले देखाउछ ।

    पछिल्लो २४ घण्टामा मुस्ताङ, मनाङ र पर्वतमा पिसिआर परिक्षण भएको छैन ।

    स्याङजामा २, लमजुङमा ६१, तनहुँमा ७५, बाग्लुङमा ८९, गोरखामा १०३, नवलपुरमा १५४ र कास्कीमा १९५ वटा नमुना परिक्षण भएको निर्देशनालयले जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.