• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारद्वारा कृषियोग्य जग्गाको कित्ताकाट खुला

  •    शुभेच्छा न्यूज  /२२ भाद्र २०७७, सोमबार १४:३० ,  प्रकाशीत
  • सरकारले कृषियोग्य जग्गाको खण्डीकरणण् (कित्ताकाट) फुकुवा गरेको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको भदौ १८ गतेको निर्णयानुसार ३ वर्षदेखि बन्द रहेको कृषियोग्य जग्गाको कित्ताकाट फुकुवा भएको हो ।

    यसअघि तत्कालीन भूमि व्यवस्था मन्त्री गोपाल दहितले २६ साउन २०७४ मा जग्गाको खण्डीकरण (कित्ताकाट)मा रोक लगाएका थिए ।

    खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको प्रत्याभूतिलाई सुनश्चित गर्न भन्दै तत्कालीन सरकारले कृषियोग्य जग्गाको कित्ताकाट रोको थियो ।

    तर, पछिल्लो समय घरजग्गा व्यवसायीहरुले कृषियोग्य जग्गाको कित्ताकाट खुलाउन माग गर्दै आएका थिए ।

    अख्तियारले गत असारमा नै मन्त्रालयलाई पत्र लेख्दै आयोगको निर्देशनमा जग्गाको कित्ताकााट रोक्का गरी खण्डीकरण नियन्त्रण गर्ने

    सम्बन्धमा भएगरेका निर्णय आवश्यक पुनरावलोकन गरी कित्ताकाट खुला गर्नेतर्फ आवश्यक व्यवस्था मिलाउन भनेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.