यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /२३ भाद्र २०७७, मंगलवार ०८:५२ , प्रकाशीत मेष– नयाँ क्षेत्रमा गरिएको लगानीले शुभ फल दिने। वृष– विश्वासपात्रबाट नै घातप्रतिघात हुनसक्ने उच्च सम्भावना । मिथुन– शुभ समाचारको आगमन हुने । कर्कट– कल्पित कार्यलाई सार्थक गति दिन कठिनाइ । सिंह– व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने । कन्या– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने । तुला– थालेका कार्यले सफलताको मार्ग पक्रिने । वृश्चिक– शत्रु पक्ष परास्त हुँदै जाने । धनु– मनमा अशान्तिले प्रभुत्व जमाउने । मकर– चिन्ता बढ्ने कु्नै समाचार सुन्नु पर्ने । कुम्भ– अर्थ लाभ सँगै कार्य सिद्धिको योग । मीन– मनमा असन्तोष पैदा हुदै जाने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– नयाँ क्षेत्रमा गरिएको लगानीले शुभ फल दिने।
वृष– विश्वासपात्रबाट नै घातप्रतिघात हुनसक्ने उच्च सम्भावना ।
मिथुन– शुभ समाचारको आगमन हुने ।
कर्कट– कल्पित कार्यलाई सार्थक गति दिन कठिनाइ ।
सिंह– व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
कन्या– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।
तुला– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिक– शत्रु पक्ष परास्त हुँदै जाने ।
धनु– मनमा अशान्तिले प्रभुत्व जमाउने ।
मकर– चिन्ता बढ्ने कु्नै समाचार सुन्नु पर्ने ।
कुम्भ– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
मीन– मनमा असन्तोष पैदा हुदै जाने ।
Related