कोरोनाले पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु,ज्यान गुमाउनेको संख्या ३१२ पुग्यो
तपाईको प्रतिक्रिया





पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।
मन्त्रालयका मंगलबार ६ जनाको कोरोनाले मृत्यु भएको थियो ।
जसमा काठमाडौंकी ८० वर्षीया एक महिला को मृत्यु भएको थियो भने सुनसरीका ७० वर्षका एक पुरुष, पर्साका ५४ र ६० वर्षका
दुई जना पुरुष, काठमाडौंका ८५ वर्षका एक पुरुष र कपिलवस्तुका ६२ वर्षका एक पुरुषको कोरोनाले मृत्यु भएको थियो ।
Related