१७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले बैतडीको सिगास गाउँपालिका तीनजनालाई नियन्त्रणमा लिएको छ।
किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ।
आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
किशोरीलाई विद्यालयमै पढाउने शिक्षक र गाउँपालिकामा कार्यरत कर्मचारीले पटकपटक बलात्कार गरेको आरोप लागेपछि प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए।
पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा राखिने प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए।
किशोरीले बिहे गरेको छ महिनामै बच्चा जन्माएपछि बलात्कार भएको घटना बाहिर आएको हो।

Related