• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा २ मोबाइल ब्यवसायी पक्राउ

"कोभिड १९ को परीक्षण रिपोर्टलाई भ्रमपूर्ण बनाएर सामाजिक सञ्जालमा राखि अफवाह "
  •    शुभेच्छा न्यूज  /२५ भाद्र २०७७, बिहीबार २०:३९ ,  प्रकाशीत
  • सामाजिक सञ्जालमा झुटो अफवाह फैलाएको आरोपमा पोखराबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सामाजिक सञ्जालमा कोरोना संक्रमण वारे झुटो अफवाह फैलाएको अभियोगमा पर्वत मोदी ७ घर भई पोखरा ५ बस्ने २९ वर्षीय ईश्वर

    रिमाल र चितवन भरतपुर ४ घर भई पोखरा ०९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए।

    प्रहरीले उनीहरुमाथि प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकीबाट गराएको कोभिड १९ को परीक्षण रिपोर्टलाई भ्रमपूर्ण बनाएर सामाजिक सञ्जालमा राखि अफवाह फैलाएको आरोप लगाएको छ ।

    प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रतिवादीहरु बिरुद्ध झुट्टा अफवाह फैलाउन नहुने मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाएको प्रबक्ता हमालले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.