स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आएका वा अन्तर जिल्ला आवतजावत गर्ने सबैले आफ्नै खर्चमा अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ।
यसरी १४ दिनसम्म क्वारेन्टाइन बस्दा पनि कुनै लक्षण नदेखिएको खण्डमा पिसिआर परीक्षण गराउने समेत निर्णय मन्त्रालयले गरेको हो।
विदेशबाट आउँदा, उपत्यकाबाहिर जाँदाआउँदा, एक जिल्लाबाट अर्को जिल्ला आउनेजाने व्यक्तिलाई लक्षण नदेखिए १४ दिनपछि पिसिआर गर्नु नपर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एन्टिजेन परीक्षण गर्न बनेको निर्देशिका स्वीकृत गर्ने निर्णय भएको समेत जानकारी दिएका छन्।

Related