खैरेनीटारमा फलफुल व्यपारीलाई कोरोना, कन्ट्याक ट्रेसिङमा ३७ जना शुभेच्छा न्यूज /२५ भाद्र २०७७, बिहीबार २१:२५ , प्रकाशीत तनहुँको खैरेनीटार बजारमा फलफुल ब्यवसाय सञ्चालन गर्दै आएकी महिलालाई कोरोना संक्रमण देखिएपछि यहाँका ३८ पसल शिल गरिएको छ । शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माविको सटरलाईनमा पसल सञ्चालन गर्ने ३० बर्षिया महिला संक्रमित भएकी हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनलाई विहीबार दिउँसो संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । ती महिलाको सम्पर्कमा आएकाहरुको पहिचान गरेको छ । ३७ जना सम्पर्कमा आएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । कन्ट्याक ट्रेसिङमा परेकाको शुक्रबार विहान पिसीआर परिक्षणका लागी स्वाब संकलन गर्ने उनले जनाए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
तनहुँको खैरेनीटार बजारमा फलफुल ब्यवसाय सञ्चालन गर्दै आएकी महिलालाई कोरोना संक्रमण देखिएपछि यहाँका ३८ पसल शिल गरिएको छ ।
शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माविको सटरलाईनमा पसल सञ्चालन गर्ने ३० बर्षिया महिला संक्रमित भएकी हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनलाई विहीबार दिउँसो संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
ती महिलाको सम्पर्कमा आएकाहरुको पहिचान गरेको छ । ३७ जना सम्पर्कमा आएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए ।
कन्ट्याक ट्रेसिङमा परेकाको शुक्रबार विहान पिसीआर परिक्षणका लागी स्वाब संकलन गर्ने उनले जनाए ।
Related