शुक्लागण्डकी नगरपालिकाको हटियामा जीप दुर्घटना, ७ जना घाइते शुभेच्छा न्यूज /२६ भाद्र २०७७, शुक्रबार २१:०७ , प्रकाशीत तनहुँको दुलेगौँडा-हर्कपुर सडकखण्डमा शुक्रबार दिउँसो यात्रुवाहक जीप दुर्घटना भएको छ । दुलेगौँडा बजारबाट व्यागनतर्फ जाँदै गरेको ग १ ज ६०१९ नम्बरको यात्रुवाहक जीप शुक्लागण्डकी नगरपालिका–३ हटियामा दुर्घटना भएको हो । उक्त दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए । ‘घाइतेलाई दुलेगौंडाको अस्पतालमा पठाइएको छ ।’ डिएसपी तिमिल्सिनाले भने ‘३ जना घाइतेको अवस्था मध्यम र ४ जनाको अवस्था सामान्य रहेको छ । अबिरल वर्षाको कारणले कच्ची सडकको बिग्रदो अवस्था हुँदा ग्रामीण सडकको दुर्घटना हुने गरेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
तनहुँको दुलेगौँडा-हर्कपुर सडकखण्डमा शुक्रबार दिउँसो यात्रुवाहक जीप दुर्घटना भएको छ ।
दुलेगौँडा बजारबाट व्यागनतर्फ जाँदै गरेको ग १ ज ६०१९ नम्बरको यात्रुवाहक जीप शुक्लागण्डकी नगरपालिका–३ हटियामा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।
‘घाइतेलाई दुलेगौंडाको अस्पतालमा पठाइएको छ ।’ डिएसपी तिमिल्सिनाले भने ‘३ जना घाइतेको अवस्था मध्यम र ४ जनाको अवस्था सामान्य रहेको छ ।
अबिरल वर्षाको कारणले कच्ची सडकको बिग्रदो अवस्था हुँदा ग्रामीण सडकको दुर्घटना हुने गरेको छ ।
Related