एकै घरका तीन जनाको शव फेला शुभेच्छा न्यूज /२६ भाद्र २०७७, शुक्रबार २०:०८ , प्रकाशीत भक्तपुरमा एकै घरका तीन जनाको शव फेला परेको छ । मध्यपुर थिमी नगरपालिका- ९ निकोसेरामा एकै परिवारका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको हो । महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक एसपी ईश्वर कार्कीका तीन जनाको शव भेटिएको बताए । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
भक्तपुरमा एकै घरका तीन जनाको शव फेला परेको छ ।
मध्यपुर थिमी नगरपालिका- ९ निकोसेरामा एकै परिवारका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको हो ।
महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक एसपी ईश्वर कार्कीका तीन जनाको शव भेटिएको बताए । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
Related