गण्डकी प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज बिहान गण्डकीमा आज ८३ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित पुष्टि हुनेमा नवलपरासी पूर्वका ४२, कास्कीका ३४, स्याङ्जाका पाँच र गोरखाका एक जना रहेका छन् । उनीहरू सबैमा कन्ट्रयाक्ट ट्रेसिङको माध्यमबाट कोरोना पुष्टि भएको हो ।
संक्रमित सबैलाई आइसोलेन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
योसँगै गण्डकीमा संक्रमितको संख्या २ हजार ९ सय ३ पुगेको छ । जसमध्ये हालसम्म २४ संक्रमितको मृत्यु भएको छ ।

Related