• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा नेपाली सेनाका १६ सहित ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

"नेपाली सेनाका जवान १६ जनामा संक्रमण "
  •    शुभेच्छा न्यूज  /२८ भाद्र २०७७, आईतवार ०९:३० ,  प्रकाशीत
  • गण्डकी प्रदेशका ५ जिल्लाका ३२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

    योसँगै प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या २ हजार ९३५ पुगेको छ ।

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक बिनोदबिन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा सङ्क्रमणको पुष्टि भएको हो ।

    थपिएकाहरूमा स्याङ्जाको बिरुवा गाउँपालिकाका २ जना, पुतलीबजार नगरपालिकाका २ जना, कास्कीको पोखरा महानगरपालिकाका

    २ जना, लमजुङको सुन्दरबजार नगरपालिकाका १६ जना, बेसीसहर नगरपालिकाका १ जना, तनहुँको भानु नगरपालिकाका १

    जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका ६ जना, मध्यबिन्दु नगरपालिकाका १ जना र हुप्सेकोट गाउँपालिकाका १ जना रहेका छन् ।

    कास्कीको पोखरा महानगरपालिका–१६ की २० वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत कर्मचारी हुन् ।

    स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का ७६ वर्षीय पुरुष र पोखरा महानगरपालिका–९ का ७० वर्षीय पुरुषको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    लमजुङको सुन्दरबजार–९ का १६ जना पुरुषहरु नेपाली सेनामा कार्यरत हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.