• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रहरीको सक्रियता बढेसंगै अपराधि भागाभाग, एकै दिन पक्राउ परे ३५ अभियुक्त

  •    शुभेच्छा न्यूज  /२८ भाद्र २०७७, आईतवार २१:१३ ,  प्रकाशीत
  • जिल्ला प्रहरी कार्यालय तनहुँ अपराधी बिरुद्ध आक्रामक बनेको छ।

    जिल्ला प्रहरी कार्यलय तनहुँको कमाण्ड एसपी अरुण पौडेलले समालेपछि जिल्लामा विभिन्न अपराधिक घट्नामा संलग्न अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

    आइतबार तनहुँमा विभिन्न मुद्दामा फरार ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न अपराधमा जिल्ला अदालतबाट सजाय फैसला भए पनि कारवाही नभोगेका व्यक्ति लाई पक्राउ गर्न सफल भएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले जानकारी दिए ।

    अदालतले उनीहरुलाई २ सयदेखि २ लाख रुपैयाँसम्म जरिवाना तोकेको थियो ।

    उनीहरुलाई अदालत पेश गरिएकामा अधिकांश जरिवाना भुक्तान गरेर गएको एसपी पौडेलले बताए । उनीहरूबाट ४ लाख बढी जरिवाना अदालतले संकलन गरेको छ ।

    तनहुँ प्रहरीले केही समययता अदालतको पुरानो फैसला कार्यान्वयनमा जोड दिइरहेको छ।

    तर फरार भएकालाई एकैपटक ठूलो संख्यामा नियन्त्रणमा लिइएको भने यो पहिलो घटना हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.