• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बाग्लुङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

  •    शुभेच्छा न्यूज  /२८ भाद्र २०७७, आईतवार ११:०१ ,  प्रकाशीत
  • बाग्लुङमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ।

    रातिदेखि परेको पानीको कारण पहिरो खस्दा जैमिनी नगरपालिका-५ बिनामारे बस्ने निलकण्ठ पौडेलको घर माथीबाट बाँसको झाङसहितको पहिरो आई घर पुरिँदा दुई जनाको मृत्यु भएको हो।

    आन्दाजी ७५ वर्षीय जाल्पादेवी पौडेल घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै घरमा बस्दै आएका ७ जनामध्ये निलकण्ठ पौडेल सामान्य घाईते भएको र बाँकीको अवस्था सामान्य रहेको छ।

    त्यस्तै जैमिनी नगरपालिका १ टुनिबोटमा पनि पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

    मणिभद्र पाध्याको घरमाथिबाट सडकमा लगाएको ग्याविन जालीसहितको पहिरोले घर पुरिदा अन्दाजी ६५ वर्षीय लक्ष्मीदेवी पाध्याको

    घरभित्रै पुरिएर मृत्यु भएको हो। घरमा तीन जना रहेकोमा अन्य दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.