• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

  •    शुभेच्छा न्यूज  /२८ भाद्र २०७७, आईतवार १३:४७ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा थप ३ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु पुष्टि भएको छ।

    मृत्यु हुनेमा तनहुँ, गोरखा र कास्की जिल्लाका एकएक जना रहेको स्वास्थय निर्देशनालय गण्डकीले जनाएको छ ।

    स्वास्थय निर्देशनालयका अनुसार तनहुँ आंबुखैरेनी नगरपालिका ४ निवासी ७६ बर्षीया महिलाको भदौ २४ गते मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र महाराजगंज काठमाडौंमा उपचारको क्रममा उनको निधन भएको छ ।

    भाद्र २० गते अस्पताल भर्ना भएकी ती महिलाको २३ गते संक्रमण पुष्टि भएको थियो । उनलाई मुटु सम्बन्धि समस्या रहेको निर्देशनालयले जानकारी दिएको छ ।

    त्यसै गरि गोरखा जिल्ला भीमसेनथापा गाउँपालिका ३ की ४५ बर्षीय पुरुषको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौं भदौ २७ गते मृत्यु भएको हो ।

    मृगौला सम्बन्धि समस्या रहेका उनलाई भदौ २३ मा संक्रमण पुष्टि भएको थियो ।

    यस्तै कास्की जिल्ला मादि गाउँपालिका ४ घर भई हाल काठमाण्डौ नयाँबजार बस्ने ५१ बर्षीय पुरुषको भदौ २४ गते मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ ।

    क्यान्सर र हाइपोथाइाडिजमका विरामी समेत रहेकी उनलाइ उपचारका क्रममा सशस्त्र प्रहरी वल अस्पताल काठमाडौंमा भदौ २४ गतेमा उनलाई कोरोना पोजेटिभ देखएिको थियो ।

    यो सगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.